कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्य योजनाका लागि साढे १४ अर्बको सहमति, करार कर्मचारीको तलबमा ५० लाख निकासा
काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्य योजना कार्यान्वयन गर्न १४ अर्ब ४६ करोडको सहमति प्रदान गरेको छ । मन्त्रालयले कोभिड प्रयोजनका लागि २०७७ फागुन-२०७८ असार कार्यान्वयन गर्न...