स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्ने निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विभिन्न मागलाई लिएर आन्दोलनरत पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारस्थित...