स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज भुटान प्रस्थान गरेका छन्। डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनु मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।...