सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरीस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिएकी छन् । निरीक्षणका क्रममा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन...