विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको सयमय दिइयो
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरूलाई दुई दिनको समय दिइएको छ । समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई...