‘मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ’: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा...