सरकारको नि:शुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै
काठमाडौँ । सरकारले विपन्न,असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको नि:शुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा २,२०० भन्दा बढी नागरिकले नि:शुल्क उपचार सेवा प्राप्त गरेका छन्। पोर्टलमार्फत अस्पतालमा...