अस्पतालको जग्गा र पूर्वाधार संरक्षणका लागि सरकारको कडा परिपत्र
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको तत्काल संरक्षण गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण...