लुम्बिनीमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना सार्वजनिक
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६०’ सार्वजनिक गरेको छ। मन्त्रिपरिषदबाट स्वीकृत उक्त कार्ययोजना कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो बनेको हो। सोमबार राप्ती उपत्यकाको देउखुरीमा...