कालो चस्मा लगाउनुपर्ने कारणसहित प्रधानमन्त्री शाहले संसद सचिवालयमा बुझाए स्वास्थ्य रिपोर्ट
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएका छन्। संसद स्रोतले जनाएअनुसार,...