हिरासतबाट अस्पताल पुगे शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूको सल्लाहअनुसार उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।...