काठमाडौँ विश्वविद्यालयमा स्वास्थ्य सूचना प्रविधि अध्यापन हुने
काभ्रे । काठमाडौँ विश्वविद्यालय(केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ। काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा...