जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो लक्ष्य र उद्देश्य हो : स्वास्थ्य मन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्। मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव...