ट्रम्पको योजनाबारे युक्रेन र अमेरिकाबीच स्वीट्जरल्याण्डमा वार्ता हुने
किएभ, युक्रेन । युक्रेनी र अमेरिकी अधिकारीहरू रुससँगको युद्ध अन्त्य गर्ने वासिङ्गटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...