परराष्ट्र मन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध...