पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही
गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाजमा अवैध गतिविधि,...