नेकपा एस पुनर्गठन अभियान र नेकपा संयुक्तबीच एकता घोषणा, चुनाव चिन्ह हँसिया
काठमाडौँ। एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एस पुनर्गठन अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने निर्णय भएको जानकारी गराइएको...