सरकारी जग्गाको हक हस्तान्तरण नगर्न स्थानीय तहलाई पत्राचार
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचबिखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुन विपरीत हुने गरी नगर्न स्थानीय तहलाई पत्राचार गरेको छ । कानुनी...