पशुपतिमा शवको हड्डी किनबेचको आरोप लागेका चार जना धरौटीमा रिहा
काठमाडौँ। पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको...