डोनाल्ड ट्रम्पको निवासमा हतियारधारी प्रवेश, सुरक्षाकर्मीद्धारा गोली प्रहार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए ।ट्रम्पको घर रहेको...