कैलाली कारागारमा कैदी मृत्यु प्रकरणमा आरोपित सई पुर्पक्षका लागि थुनामा
काठमाडौँ । कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई...