जनकपुरधाममा हरवा-चरवाको धर्ना एक सातादेखि जारी, पुन:स्थापनाका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । हरवा-चरवा अधिकारको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि सुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी छ । हरवा-चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न माग राख्दै सुरु...