सशस्त्र प्रहरी निरीक्षक ढकालविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत प्रतिवादी रहेको घुस-रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। अख्तियारका अनुसार सशस्त्र प्रहरी बल...