अष्ट्रेलियाको हरित गृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार
काठमाडौँ । अष्ट्रेलियाको संघीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरित गृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ । जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा...