कोरिया सरकारको सहयोगमा नेपालमा पहिलो पटक हरित ऋणपत्र निष्कासन
काठमाडौँ । कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्कासन भएको छ । आज आयोजित विशेष समारोहमा यस्तो जानकारी दिइएको हो । यसका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई ग्लोबल ग्रीनग्रोथ...