हाइड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमवार काठमाडौँ योजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले...