सुनसरीका दुई पालिकामा निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कार्यालयले आज जारी गरेको सूचना अनुसार स्थानीय प्रशासन...