बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्यालको प्यानल विजयी
काठमाडौँ । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी उम्मेदवार...