सर्वोच्चका न्यायाधीश फुयाल चार दिन बिदामा
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबारदेखि चार दिनका लागि बिदामा बसेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीका अनुसार फुयालले कात्तिक १७ देखि २० गतेसम्म व्यक्तिगत बिदा लिएका हुन्।...