पूर्वमन्त्री रायमाझीको मुद्दा छिटो किनारा लगाउन रास्वपा नेताको माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभाका निलम्बित सांसद् टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंगोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले...