क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा थापा निर्वाचित, शक्ति गौचन पराजित
काठमाडौँ । क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न पाँचौँ अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । थापा दोस्रो कार्यकालका लागि...