भारतमा हाइड्रोजन प्रविधिमा आधारित पहिलो रेल सञ्चालनमा
काठमाडौं । भारतले रेल यातायात क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई विस्तार गर्दै पहिलो हाइड्रोजनबाट सञ्चालन हुने रेल सेवाको सुरुवात गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त...