हरि बोधिनी एकादशीमा उपत्यकाका मन्दिरमा भक्तजनको भीड
काठमाडौँ । हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथको मन्दिरमा भक्तजनहरूले तोरण टाँगेका छन् । आषाढ...