‘संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालबाट विभेद गरिएको भन्दै उनले...