शंकास्पद अवस्थामा एक जनाको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले...