भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छ : भारतीय विदेश सचिव
गोरखा । नेपालको औपचारिक भ्रममा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले गोरखा पुगेर तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्याएका तीन विद्यालय...