गृहसचिव न्यौपानेसहित सुरक्षा प्रमुखहरूद्वारा हलेसी महादेवको दर्शन
खोटाङ । गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुखहरुले खोटाङको त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेका छन् । गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय...