बिना दर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारी पालिकाको निर्देशन
झापा । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिना दर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन...