गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हल बुकिङ गराएपछि देउवा पक्षले भन्यो-‘असान्दर्भिक’
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएपछि सभापति शेरबहादुर देउवा पक्षले असान्दर्भिक भनेको छ। महामन्त्रीद्वयको निर्देशनमा पुस २७ र २८ लाई...