बाँकेमा सशस्त्र प्रहरीका हवल्दार मृत फेला, घटनाबारे अनुसन्धान जारी
काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा कार्यरत एक हवल्दार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार...