रघुवीर महासेठले भने-‘हवाइ टिकट दर महँगो भयो’
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् । आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध...