आन्तरिक उडानको भाडादर सार्वजनिक, तोकिएको भन्दा बढी लिए कारबाही हुने चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ। दसैँ, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक मागका कारण सहज उपलब्धता नहुने र महँगोमा बिक्री हुने...