हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्याउने प्रस्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस्...