हवाई दुर्घटना बीमा बढाउँदा भाडा दर बढ्न सक्ने पर्यटन मन्त्रीको संकेत
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाउँदा आन्तरिक हवाई भाडादरसमेत वृद्धि हुनसक्ने बताएका छन् । मंगलवार राष्ट्रिय सभाको विधायन...