सुदूरपश्चिममा उपकरण खरिदमा अनियमितता भएको लेखा समितिको ठहर
काठमाडौँ । सुदूरपश्चिममा ‘हस्पिटल वेस्ट म्यानेजमेन्ट सिस्टम’ (फोहर मैला व्यवस्थापन प्लान्ट) खरिदमा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । २०८१ कार्तिक २५ गते बसेको लेखा समितिको बैठकले सन्तोषकुमारी...