राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरहरूलाई ओम हस्पिटलको उपचारमा विशेष छुट
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल बीच बैंकका डेबिट-क्रेडिट कार्ड होल्डरहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ...