नेपाल ‘ए’ पहिलो जितको खोजीमा बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको...