युनिफिकेसन चर्चकी प्रमुख हाक जा हानलाई दुई वर्ष कैद
काठमाडौँ । दक्षिण कोरियाको अदालतले युनिफिकेसन चर्चकी प्रमुख हाक जा हानलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कारावास सजाय सुनाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ८३ वर्षीया हानलाई...