हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २ नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै...