सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी संगठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन...